✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक ७ गते बुधबार, ई.स. २०२४ अक्टोबर २३, तिथि- कार्तिक कृष्णपक्ष षष्ठी, ०६ः४२ बजेपछि सप्तमी, आद्र्रा- नक्षत्र, ११ः२९ बजेपछि पुनर्वशु, शिव- योग, वणिज- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः०९, सूर्यास्त- १८ः२५ ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच