काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेस्रो संस्करणको लागि गीत, संगीत तथा फिल्मको दर्ता आहृवान गरिएको छ । २०८० सालमा प्रदर्शनमा आएका चलचित्र तथा २०८० सालमा सार्वजनिक भएका गीतसंगीत समावेश गरिने अवार्ड आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीतसंगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । अवार्डका लागि दर्ता भएका गीतसंगीत तथा फिल्मको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिने र ती उत्कृष्ट पाँचबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच