काठमाडौं । नेपालस्थित हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीहरूको महान् चाड बडादशैं २०७९ को उपलक्ष्यमा ‘आहा दशैं चाडपर्वको उमंग हिरो चढी चढी दंग’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले सात हजार पाँच सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत् एक लाखसम्म र बम्पर लक्की ड्रमार्फत् एकजनाले एक लाख नगद पाउने कम्पनीको दाबी छ । साथै सबै हिरो मोटरसाइकल र स्कुटर शून्य डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच