सेल पेको अफर

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेल पेले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकले आफ्नो बैंक खाता सेल पेमा लिंक गरी एक सय एक रुपैयाँको वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन् ।

साथै ग्राहकले हरेक हप्ता पाँच हजारको सेल पेका कार्ड भाउचर कुपन जित्ने मौका पनि पाउनेछन् । अफर १६ अगस्टसम्म रहने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?