✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल मंसिर ६ गते मंगलबार, ई.सं २२ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष त्रयोदशी, ७ः१० बजे उप्रान्त चतुर्दशी, नक्षत्र- स्वाती, योग- सौभाग्य, करण- वणिज, चन्द्रराशि- तुला सूर्योदयः ६ः३१, सूर्यास्तः १७ः०७ ।
मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मिथुन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।
कर्कट : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कन्या : पराक्रम र उत्साहमा कमी आउनेछ ।
तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।
वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
मकर : आँटेताकेका काममा बाधा हुनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच