काठमाडौं । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे छ ।
कांग्रेसका संस्थापनका नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँहरूले प्रतिकुलतामा गम्भीरता, नविनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नुभएकाे हाे ।
०३३ मा कांग्रेस नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच