प्रभु इन्सुरेन्सको लाभांश घोषणा

Read Time = 1 min

काठमाडौं । प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट ६।७०५ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।  साथै, कर प्रयोजनको लागि ०.३५५ नगद लाभांश पनि वितरण गर्ने भएको होे ।

नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?