✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ माघ २६ गते बिहीबार, ई.सं ९ फेब्रुअरी, २०२३ । तिथि- फाल्गुन कृष्णपक्ष चतुर्थी, नक्षत्र- उत्तरफाल्गुनी, योग- सुकर्मा, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदयः ६ः४८, सूर्यास्तः १७ः४९ ।
मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।
वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।
मिथुन : रिसको कारणले असर पुर्याउने सम्भावनासमेत छ ।
कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।
सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।
कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।
तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच