पोखरा । बैंक अफ काठमान्डु (बिओके) ले पोखरास्थित बगर शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभएको हो ।
बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकको सुविधालाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवा उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र