अधिकाँश प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Read Time = 1 min
A A- A+

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ मा वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ।

विभागका अनुसार चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ। हाल नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?