पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ मा वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ।
विभागका अनुसार चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ। हाल नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच