✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख १७ गते शनिबार, ई.सं. ३०, अप्रिल २०२२ । तिथि- वैशाख कृष्णपक्ष औंसी, नक्षत्र- अश्विनी, योग- प्रीति, करण- चतुष्पद, चन्द्रराशि- मेष, सूर्योदयः ५ः२८, सूर्यास्तः १८ः३६ ।
मेष : मुद्दा मामिलामा केही विवादित बनिनेछ ।
वृष : लामो समयदेखि अवरुद्ध भएका कामले पूर्णता पाउनेछन् ।
मिथुन : प्रेममा केही झमेला निम्तनेछ ।
कर्कट : ठूला विद्वान् व्यक्तिको सामीप्यता प्राप्त हुनेछ ।
सिंह : राजनीतिक गतिविधिले परिवारमा झमेला आउनेछ ।
कन्या : वैदेशिक रोजगारीका लागि गरिएको प्रयास सफल हुनेछ ।
तुला : मनमा नकारात्मक भावनाको उदय हुनेछ ।
वृश्चिक : बोलीचालीमा मधुरता आउनेछ ।
धनु : अध्ययन अध्यापनमा लामो समय व्यतित हुनेछ ।
मकर : शारीरिक समस्याबाट छुटकारा मिल्नेछ ।
कुम्भ : आर्थिक क्षतिले विचलित भइएला ।
मीन : पति पत्नीको सहकार्यमा नयाँ कामको थालनी हुनेछ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध