फोनपेको सिइओमा सापकोटा

Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिवस सापकोटा नियुक्त हुनुभएको छ । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सिइओमा नियुक्त गरेको हो ।

सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रूपमा कार्यरत हुनुहुन्यो । उहाँले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रूपमा काम सुरु गर्नुभएको थियो । यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध सापकोटाले एभरेस्ट बैंकबाट आफ्नो करियर सुरु गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?