बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आहृवान गर्नुभएको छ । उत्पादनको महत्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उहाँको टिप्पणी छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो । रासस–सिन्हृवा






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र