-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।
विहीबार राति अचालनक सोमैको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र सुतेको अवस्थामा अचानक आगालागी हुँदा उनको ज्यान गएको हो ।
घरमा उनी एक्लै रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । सोमैको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल ल्याईएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल