काठमाडौं । चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रमा जसिता अनुबन्ध हुनुभएको हो । यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराउनुभएको हो ।
उहाँले जसितालाई अनुबन्धपत्र थमाउँदै गरेका तस्वीर पोष्ट गर्दै भन्नुभएको छ, ‘वेलकम टु हनी बनी जसिता ।’ यसअघि चलचित्रका लागि अनुबन्ध हुनुभएका अभिनेता अनमोल केसी र सारा सिरपाली भने टिमबाट बाहिरिसक्नुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल