‘हनी बनी’मा जसिताको इन्ट्री

Read Time = 1 min
A A- A+

काठमाडौं । चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रमा जसिता अनुबन्ध हुनुभएको हो । यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराउनुभएको हो ।

उहाँले जसितालाई अनुबन्धपत्र थमाउँदै गरेका तस्वीर पोष्ट गर्दै भन्नुभएको छ, ‘वेलकम टु हनी बनी जसिता ।’ यसअघि चलचित्रका लागि अनुबन्ध हुनुभएका अभिनेता अनमोल केसी र सारा सिरपाली भने टिमबाट बाहिरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?