उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

Read Time = 0 mins
A A- A+

जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?