उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

Read Time = 0 mins

जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?