इन्जिन फेल भएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

Read Time = 0 mins
A A- A+

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ । इन्जिन फेल भएपछि बीचबाटै जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको हो । जहाजमा ८० यात्रु थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?