राजदूत शर्माद्वारा भारतीय राष्ट्रपती समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Read Time = 1 min

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाउनु भएको छ ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उहाँले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको हो ।

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?