२०७९ साल वैशाख २९ गते बिहीबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख २९ गते बिहीबार, ई.सं. १२, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष एकादशी, नक्षत्र- उत्तरफाल्गुनी, योग- हर्षण, करण- भद्रा, चन्द्रराशि- कन्या, सूर्योदय : ५ः१९, सूर्यास्त : १८ः४३ ।

मेष : व्यापारिक क्षेत्रमा देखिएको मन्दी निवारण भएर जानेछ ।

वृष : लामो समयदेखि भेटघाट नभएको प्रिय व्यक्तिसँग भेट हुनेछ ।

मिथुन : थोरै परिश्रमबाटै अनपेक्षित परिणाम हात लाग्नेछ ।

कर्कट : कार्यबोझ थपिँदा शरीरमा थकान महसुस हुनेछ ।

सिंह : विलासिताका वस्तु खरिद गर्नमा मन जानेछ ।

कन्या : जिद्दीपन र अहंकारलाई त्यागेर अघि बढ्नु राम्रो हुनेछ ।

तुला : लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछ ।

वृश्चिक : विश्वास गरेको व्यक्तिबाटै ठूलो धोका हुनेछ ।

धनु : शत्रुको कारण इष्टकार्यमा व्यवधान उत्पन्न हुनेछ ।

मकर : लामो दूरीको यात्राले मन प्रशन्न हुनेछ ।

कुम्भ : पारिवारिक समस्या हल भएर जानेछन् ।

मीन : कृषिजन्य लगानीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?