टर्कीमा सुस्मा पराजित

Read Time = 1 min

काठमाडौं । टर्कीको इस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुस्मा तामाङ ४६ देखि ४८ तौल समूहमा मंगोलियन खेलाडीसँग स्प्लिट निर्णयका आधारमा पराजित हुनुभएको छ ।

आत्मविश्वासका साथ फाइट गर्नुभएकी सुस्माले पहिलो राउन्डमा दोस्रोे र तेस्रो राउन्डको तुलनामा कम पञ्च प्रहार गर्नुभएको थियो । अन्त्यमा निर्णय ३ः२ का आधारमा मंगोलियन खेलाडीको पक्षमा गएको थियो । दोस्रो राउन्डमा सुस्माले सुधार गरे पनि उहाँको लेफ्ट गार्ड खुला र तल झरेका कारण त्यसको फाइदा मंगोलियन खेलाडीले उठाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?