२०७९ साल वैशाख ३० गते शुक्रबारको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख ३० गते शुक्रबार, ई.सं. १३, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष द्वादशी, नक्षत्र- हस्त, योग- वज्र, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः१८, सूर्यास्तः १८ः४४ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?