✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख ३० गते शुक्रबार, ई.सं. १३, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष द्वादशी, नक्षत्र- हस्त, योग- वज्र, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः१८, सूर्यास्तः १८ः४४ ।
मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मिथुन : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।
कर्कट : नवीन रोजगारीको सम्भावना छ ।
सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।
तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।
धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच