पुरुषोत्तम घिमिरे
काठमाडौ । काठमाडौंको गोकर्णश्वर नगरपालिका वडानम्वर १ मा मत गणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष पदमा द्धारिका श्रेष्ठ लगाएतको टिम विजय भएको छ । उक्त वडामा मेयर र उपमेयरमा पनि एमाले कै अग्रता छ । यस अघि ७४ सालको निर्वाचनमा नेपाली काग्रेसको टिमनै विजय भएको थियो । बिगत ३० बर्ष देखी काग्रेसले जीत्दै आएको ठाउमा यसपाला भने एमालेले जीत्न सफल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच