गोकर्णेश्वर वडा नं. १ मा एमाले प्यानल विजयी

Read Time = 1 min
A A- A+

पुरुषोत्तम घिमिरे
काठमाडौ । काठमाडौंको गोकर्णश्वर नगरपालिका वडानम्वर १ मा मत गणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष पदमा द्धारिका श्रेष्ठ लगाएतको टिम विजय भएको छ । उक्त वडामा मेयर र उपमेयरमा पनि एमाले कै अग्रता छ । यस अघि ७४ सालको निर्वाचनमा नेपाली काग्रेसको टिमनै विजय भएको थियो । बिगत ३० बर्ष देखी काग्रेसले जीत्दै आएको ठाउमा यसपाला भने एमालेले जीत्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?