सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनलाई टप्दै एमाले अगाडि

Read Time = 1 min
A A- A+

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता कायम गरेको छ । २०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याउनु भएको छ ।

त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याउनु भएको छ। गठबन्धनबाट उपप्रमुख रहनु भएको माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याउनु भएको छ भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?