सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता कायम गरेको छ । २०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याउनु भएको छ ।
त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याउनु भएको छ। गठबन्धनबाट उपप्रमुख रहनु भएको माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याउनु भएको छ भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याउनु भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :