ललितपुर महानगरमा कांग्रेसलाई अग्रता

Read Time = 1 min
A A- A+

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

निवर्तमान मेयर चिरीबाबु महर्जनले यसपटक पनि मेयरमा अग्रता हासिल गर्नुभएको छ ।

५० मत गन्दा चिरीबाबुले २८ मत पाउनु भएको छ भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?