भरतपुरमा गठबन्धनकी रेणु दाहाललाई पछि पार्दै एमालेका सुवेदी अगाडि

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उहाँले ६६ मतका साथ अग्रता लिनुभएको हो । उहाँलाई गठबन्धनकी उम्मेदवार रेणु दाहालले ५१ मत ल्याएर पच्छ्याई रहनु भएको छ ।

मेयरमा
विजय सुवेदी (एमाले)- ६६
रेनु दाहाल (माओवादी) - ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) - १३

उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) ५७
हिमला गुरुङ्ग (राप्रपा) ४५

वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) ६५
केशव महर्जन (रुख) ५९

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?