✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ३ गते मंगलबार, ई.सं. १७, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष प्रतिपदा, ८ः०७ बजे उप्रान्त द्वितीया, नक्षत्र- अनुराधा, योग- शिव, करण- कौलव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१६, सूर्यास्तः १८ः४६ ।
मेष : कार्यक्षमता र पराक्रममा वृद्धि हुनेछ ।
वृष : पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ ।
मिथुन : आँटे-ताकेका काम नबन्दा मनमा बेचैनी उत्पन्न हुनेछ ।
कर्कट : कार्यव्यस्तता बढ्ने र अधुरा कामहरू बन्नेछन् ।
सिंह : शारीरिक स्वस्थताका कारण कार्यक्षमतामा बढोत्तरी आउनेछ ।
कन्या : पेसा तथा व्यवसायमा नोक्सानी हुनेछ ।
तुला : स्वास्थ्य अवस्थामा खराबी हुँदा दिन नरमाइलो हुनेछ ।
वृश्चिक : कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।
धनु : अनावश्यक वादविवाद र झै-झगडामा फसिनेछ ।
मकर : भूमि, भवन तथा बाहनबाट लाभ मिल्नेछ ।
कुम्भ : सन्तानका क्रियाकलापले मनमा असन्तोष उत्पन्न गराउनेछ ।
मीन : पदोन्नतिका कारण मन उत्साहित बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच