यस्तो छ तपाईंको जेठ १७ गते मंगलबारको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ १७ गते मंगलबार, ई.सं. ३१, मे २०२२ । तिथि- जेठ शुक्लपक्ष प्रतिपदा, नक्षत्र- रोहिणी, ९ः१२ बजे उप्रान्त मृगशिरा, योग- धृति, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ५ः११, सूर्यास्तः १८ः५३ ।

मेष : निकटजनहरूसँग असमझदारी बढ्न सक्छ ।

वृष : विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ ।

मिथुन : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कट : व्यापार तथा उद्योगतर्फ लाभ उठाउने मौका छ ।

सिंह : आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

कन्या : जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।

तुला : सरकारी कामकाजमा विलम्ब हुनेछ ।

वृश्चिक : नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ ।

धनु : गलत सल्लाहको पछि लाग्दा नोक्सानी बेहोर्नुपर्ला ।

मकर : व्यावसायिक क्षेत्रमा थप लगानी बढाउन सकिनेछ ।

कुम्भ : असंयम व्यवहारले समस्या निम्त्याउनेछ ।

मीन : प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?