आइएमई पे र फुडमान्डुबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र फुडमान्डुबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेबाट फुडमान्डुको पैसा भुक्तानी गर्दा क्यासब्याक पाइनेछ ।

३ को कमाल, क्यासब्याकले धमाल नामक अफरअन्तर्गत प्रयोगकर्ताले आइएमई पे एपमार्फत् फुडमान्डु एपमा तीन अर्डरको भुक्तानीपछि १५ प्रतिशत क्यासब्याक पाउनेछन् । क्यासब्याकको सीमा पाँच सय रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?