नेपाल भाषाको कवितासंग्रह ‘लुमन्तिया न्हाय्कं’ सार्वजनिक

Read Time = 1 min

ललितपुर । नेपालभाषाकी कवि तथा उपन्यासकार अञ्जना ताम्राकारको कवितासंग्रह ‘लुमन्तिया न्हाय्कं’ (सम्झनाको ऐना) सार्वजनिक गरिएको छ ।

उपन्यासकार मल्ल के सुन्दर, गीतकार एसपी कोइराला, पुष्पराज राजकर्णिकार, अञ्जान शाक्य र पूर्वगर्भनर दीपेन्द्र पुरुष ढकालले संयुक्त रूपमा उक्त कृतिको विमोचन गर्नुभएको हो ।

ललितपुरमा सिर्जना अभियान समाजद्वारा आयोजित कार्यक्रममा मल्ल के सुन्दरले विमोचित कवितासंग्रहका बारेमा बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?