शिखरका ५० नयाँ मोडलका जुत्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिखर शुज इन्डस्ट्रिजले नयाँ मोडलका स्पोर्टस शुज बजारमा ल्याएको छ । कम्पनीले एकैपटक ५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो । महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी ल्याइएका स्पोर्ट्स शुज हल्का, लचकदार रहेको कम्पनीको दाबी छ ।

विगत २५ वर्षदेखि कम्पनीले ग्राहकको चाहनाअनुसार अत्यन्त हल्का र आरामदायी जुत्ता उत्पादन गर्दै आएको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताउनुभएको छ । शिखरले स्कुल शुज, कलेज शुज, पार्टीका साथै लेडिज शुज उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?