यस्तो छ तपाईंको असार २ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार २ गते बिहीबार, ई.सं.-१६ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष द्वितीया, नक्षत्र- पूर्वाषाढा, योग- ब्रह्म, करण- गर, चन्द्रराशि- धनु, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५९ ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : नियमित खर्चसमेत बढ्ने योग छ ।

तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

वृश्चिक : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?