काठमाडौं । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवुद्धिको विरोध गर्दै प्रशर्दनीमार्गस्थित नेपाल मानविकी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा सत्तारुढ दल नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीले राँके जुलुससहित अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्र बडूको तस्वीर जलाएका थिए ।
तस्वीर: नवराज श्रेष्ठ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच