कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

Read Time = 1 min

कालीकोट । कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?