धनगढी । एनएमबी बैंकले धनगढी भाटभटेनीमा किनमेल गरी इएनएमबी अर्थात् ओम्नी च्यानल, भिसा डेबिट र क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा एनएमबी बैंकका ग्राहकले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ ।
योजना २६ जुनदेखि सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा लागू हुने बैंकले जनाएको छ । एनएमबीले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न यस्तो अफर ल्याएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच