यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६.७७ पैसा छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?