काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा बुधबार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि ६-१,६-४ र ६-२ को सेटमा पराजित गरे ।
अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन् । तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन् ।
नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच