वीरगञ्ज । उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।
काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो ।
जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच