वीरगञ्जमा यादव पक्षधरको बैठक जारी, १३ जनाले मन्तब्य राख्दै

Read Time = 1 min

वीरगञ्ज । उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।
काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो ।
जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?