काठमाडौं । पछिल्लो १ घण्टामा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ ।
जसकाकाररण विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको जल तथा मौसम विभागले जनाएको छ । विभागले विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्नेछ ।
आज साँझसम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच