डाँडामा प्लटिङ नै प्लटिङ (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 2 mins

राजधानी काठमाडौंको पूर्वी क्षेत्र साँखुबाट करिव आठ किलोमिटरको दूरीमा पुगिन्छ कार्तिके देउराली । यो सडक भएर पर्यटकीय स्थल नगरकोट पनि पुगिन्छ । तर यहाँ पुग्दा बाटोमा देखिने डाँडाहरू अहिले सबै अव्यवस्थित प्लटिङको शिकार बनेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?