स्मार्ट डोकोको रक्षाबन्धन अफर

Read Time = 1 min

काठमाडौं । इ-कमर्स स्मार्ट डोकोले ‘हृयापी रक्षाबन्धन अफर’ ल्याएको छ । कम्पनीले अफरअन्तर्गत हरेक अर्डरमा निःशुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको जनाएको छ । स्मार्ट डोकोसँग रक्षा बन्धनका लागि गज्जबका उपहारहरू स्मार्ट वाच, ब्लुटुथ वायरलेस इयरबडहरू, सामसुङ स्मार्टफोन, परफ्युमहरू, गहना र अन्य धेरै उत्पादनमा ३७ प्रतिशतसम्म छुट रहेका छन् ।

ग्राहकले आफूलाई मनपर्ने उत्पादन स्मार्ट डोको एपमार्फत् स्मार्ट डोको डाउनलोड गरी अर्डर गरेर अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । स्मार्ट डोकोमा विभिन्न प्रकारका ५० हजार उत्पादन रहेका छन् । अफर पाँच दिनसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?