बाढीले बिजोग (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । अविरल वर्षा सँगै आएको बाढीले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन् । काठमाडौं र भक्तपुर बीच भएर बग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको हो ।

मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । बाढीले मानवीय क्षति भने गरेको छैन ।

यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?