✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण २८ गते शनिबार, ई.सं.-१३ अगष्ट जुलाई, २०२२ । तिथि- भाद्र कृष्णपक्ष द्वितीया, नक्षत्र- शतभिषा, योग- शोभन, करण- तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः३४, सूर्यास्तः १८ः४२ ।
मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मिथुन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।
कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।
कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।
तुला : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
मकर : आँटेताकेका काममा बाधा हुनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच