यस्तो छ आजको तरकारी तथा फलफूलको भाउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ । यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो । समितिले हरेक दिन खुद्रा मुल्य विवरण सार्वजनिक गर्ने गर्दछ ।

रातो आलु प्रतिकेजी ६० रुपैयाँ भारतको भने ३६ रुपैयाँ मात्रै छ । मुडेको आलु ५४ रुपैयाँ प्रतिकेजी यस्तै बन्दा लोकल ४० रुपैयाँ, स्थानिय काउली ८०, सेतो मुला लोकल १५, हाइब्रीड २५, डल्लो भन्टा ३०, बोडी ६०, मकै ७०, घिउसिमी ९० रुपैयाँ रहेको छ ।

यो मूल्यसूचि बजारले तोकेको न्यूनतम मूल्य सूचि अनुसार हो । यस्तैगरी लौका ३० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ घिरौला ४०, पाकेको फर्सी ३०, पिडालु ५५, स्कुस ३०, रायो साग १४०, तोरीको साग ४० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?