नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलोपटक हुने नाडा इभी एक्स्पो २०२२ का लागि स्टल बुकिङ खुला भएको छ । आयोजक नाडा अटोमोबाइल्स अफ नेपालले बुकिङ खुला गरेको हो ।

इभी एक्स्पोका लागि भदौ ५ गतेसम्मका लागि बुुकिङ खुला हुने नाडा इभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिनुभएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई एक्स्पोमा सहभागिताका लागि आहृवान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?