टोकियो। जापानमा एकैदिन दुई लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। बिहीबार एकैदिन दुई लाख ५५ हजार ५२ जनामा कोरोना संक्रमित फेला परेको विदेशी सञ्चार माध्यमले जनाएका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार चार लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा जापानमा दुई लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्। कोभिडका कारण देशभर एकै दिनमा २८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहीबार २७ हजार ४५३ नयाँ सङ्क्रमित थपिएका छन् । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका