यस्तो छ तपाईंको भाद्र ७ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ७ गते मंगलबार, ई.सं.-२३ अगष्ट, २०२२ । तिथि- भाद्र कृष्णपक्ष एकादशी, ६ः०५ बजे उप्रान्त द्वादशी, नक्षत्र- आद्र्रा, ११ः५२ बजे उप्रान्त पुनवर्शु, योग- सिद्धि, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः३८, सूर्यास्तः १८ः३३ ।

मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

सिंह : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको सिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थ व्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?