सेयर बजारमा सामान्य सुधार

Read Time = 1 min

काठमाडौं । आज सेयर कारोबारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २।१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १९ सय ९५ मा अड्किएको छ ।

आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ । यस्तै, आज २० हजार आठ सय ५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?