सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्री चाैधरीलाई पदबाट हटाइयो

Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त हुनु भएको थियो । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बन्नुभएका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।

उहाँलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?