हरिहरदेव पन्त स्मृति पुरस्कार पत्रकार खनाललाई

Read Time = 1 min

काठमाडौं । लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार विजयराज खनाललाई प्रदान गरिने भएको छ ।

डा. हरिहरदेव पन्त फाउण्डेशनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते सेतोपाटी डटकमका वरिष्ठ संवाददाता खनाललाई प्रदान गरिने भएको हो । फाउण्डेशनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघसंस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?